citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गरिने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षलाई सूचना प्रविधिको दशकको प्रस्थान वर्षका रूपमा अघि बढाउने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् ।

उनले भने, ‘नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गरिने छ । सूचना प्रविधि क्षेत्रमा १० वर्षका ३० खर्व रुपैयाँको निर्यात गर्ने र पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य सहित आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाइने छ ।’

gold
himalayan life insurance long ad
kumari bank