citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आज बुधबार पनि सुनको भाउ घटे. चाँदीको भाउ बढे

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आज बुधबार पनि सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि १ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने १५ रुपैयाँले बढेर प्रतितोलामा १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

gold
himalayan life insurance long ad