stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सुनको मूल्य घट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

२१ माघ २०७६ काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ५ सयले घटेर ७६ हजार पुगेको छ ।

सोमबार छापावाला सुनको मूल्य ७६ हजार ५ सयमा कारोबार भएको थियो । आजका लागि तेजाबि सुनको मूल्य ७५ हजार ७ सय रहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

prabhu mahalaxmi
kumari