citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल सरकार, मन्त्री परिषद्को २०८१ वैशाख २० गतेको निर्णय अनुसार प्राड उपरथी दर्जामा पदोन्नति हुनु भएका सेना प्राड विवाकका प्राड सहायक रथी जीवन प्रसाद दाहाललाई आज २०८१ वैशाख २४ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माले जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

साथै, पदोन्नति हुनु भएका प्राड उपरथी श्री दाहाललाई सोही विवाकको जिम्मेवारी दिइएको छ ।कार्यक्रममा बलाधिकृत रथी अशोक राज सिग्देल, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्दको परिवारजनको उपस्थिति थियो ।

 

himalayan life insurance
igi long