stcnepal long ad
nabil bank
macchha(MBL)

ई–डीभीको नतिजा आज आउँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको ई–डीभीको नतिजा आज आउने भएको छ। नेपालस्थित अमेरिकी दूतावासले सन् २०२५ को ई–डीभीको नतिजा आज आउने जनाएको छ।

वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ। यो नै ई–डीभीको नतिजा थाहा पाउने एकमात्र तरिका हो।

prabhu mahalaxmi
kumari