citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ १४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७९ पैसा रहेको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ २१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९७ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ६६ पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ ५ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ६९ पैसा र बिक्रीदर ८ रूपैयाँ ७३ पैसा रहेको छ ।चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा र बिक्रीदर १८ रूपैयाँ ४८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा रहेको छ ।त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३३ रूपैयाँ ८ पैसा रहेको छ भने बिक्रीदर ४३५ रूपैयाँ ३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

himalayan life insurance
igi long