stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ आज हुँदै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ ।

उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो । सन्दीप पक्षका वकिलहरूले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari