stcnepal long ad
ime life insurance
global ime bank long

आज आइतबार सुनको भाउ बढे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

prabhu mahalaxmi
kumari