citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

काठमाडौं परिसर र अपराध महाशाखाको प्रमुख फेरिए

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल प्रहरीका एसएसपीहरूको सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एसएसपीहरूको सरूवा गरेको हो ।

जसअनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी वसन्त रजौरे जिल्ला प्रहरी परिसर काठमाडौंमा सरूवा भएका छन् ।

प्रहरी परिसर काठमाडौंका प्रमुख तथा भूपेन्द्र खत्रीको प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा सरूवा भएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर देशबाहिर रहेको बेला एसएसपीहरूको सरूवा भएको हो । कुँवर इन्टरपोलको महासभामा भाग लिन फ्रान्स गएका छन् ।

himalayan life insurance
igi long