stcnepal long ad
global ime bank long

आज गण्डकी प्रदेशमा  सार्वजनिक बिदा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गण्डकी प्रदेश सरकारले आज (वैशाख ४ गते) प्रदेशभर सार्वजनिक बिदा दिएको छ।चैत्र शुक्ल अष्टमी (चैते दसैँ)का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो।

मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो। मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले जानकारी दिए।

IME Lifesidebar
kumari