citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालिन कर्फ्यू

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ ।

गत फागुन ३ गते रौतहटको विषयलाई लिएर वीरगंजमा भएको विरोध प्रर्दशनको क्रममा विवाद एवम झडप भएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको हो ।

himalayan life insurance
igi long