sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालिन कर्फ्यू

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ ।

गत फागुन ३ गते रौतहटको विषयलाई लिएर वीरगंजमा भएको विरोध प्रर्दशनको क्रममा विवाद एवम झडप भएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको हो ।

gold
kumari bank
nawakantipur long