stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज सोमबार पनि सुनको भाउ बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज सोमबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

IME Lifesidebar
kumari