stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

भोलिदेखि लाइसेन्स परीक्षाका निम्ति आवेदन खुला

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको ६८औँ नाम दर्ता ९लाइसेन्स० परीक्षाका लागि सोमबारदेखि आवेदन खुला गर्ने भएको छ ।

आउँदो माघ १७ देखि १९ गतेसम्म लिने परीक्षाका निम्ति सोमबारदेखि अनलाइन फाराम भर्न सकिने काउन्सिलले जनाएको छ । माघ २ गतेसम्म नियमित शुल्कमा र ३ र ४ गते विलम्ब शुल्कसहित आवेदन दिन पाइने छ ।

 

prabhu mahalaxmi
kumari