stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सुनको मूल्य बढ्यो, आजको बजारभाउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार ७ सयमा कारोबार भएकोमा बुधबार एक सय रुपियाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन ८९ हजार ३ सय ६५ रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपियाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला ९२५ रुपियाँमा कारोबार भएको थियो भने आज ९३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

prabhu mahalaxmi
kumari