sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

अवैध सुनसहित एक जना पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने धातु १ सय ७० ग्रामसहित भारतीय नगरिक जितेन्द्र मुलचन्द वावालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

एयर अरेवियाको उडानद्वारा सारजाहबाट काठमाडौं आएका उनको साथबाट टाँक ३ थान, सिक्री १ थान र पत्थर जडित औठी १ थानमा रहेको उक्त धातुसहित बरामद भएको छ ।

उनलाई आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागित्रिभुवन विमानस्थल भन्सार कार्यालयगौचरमा बुझाइएको छ ।

 

gold
prabhu bank
nawakantipur long