citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

जुवातास खेल्ने ९ जना नियन्त्रणमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल

काठमाडौ । महानगरीय प्रहरी वृत्त कालिमाटिले जुवातास खेल्ने ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज दिउसो १५:३० बजे काठमाण्डौ महानगरपालिका-१४ रविभवन स्थित एक घरमा जुवाताख खेलिरहेको अबस्थामा कुलेश्वर बस्ने धादिङका राजु भुजेल सहित ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३ महिला सहित ९ जना रहेका छन, उनिहरूको साथबाट प्रहरीले नगद १ लाख ११ हजार ८ सय ४० रुपैया बरामद गरेको छ  । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

gold
himalayan life insurance long ad
kumari bank