stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कतारी अमिर शेख तमिम बिन हमाद अल थानी २० गते नेपाल आउँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई दिने भ्रमणका क्रममा उनी कात्तिक २० गते नेपाल आइपुग्ने छन् ।

कतारी अमिरले   राष्ट्रपति  रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने तय भए पनि अरु भेट टुङ्गो लाग्न बाँकी छ ।

prabhu mahalaxmi
kumari