stcnepal long ad
ime life insurance
national life
global ime bank long

पूर्वराजाले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँमा अवसरमा सर्वसाधारणाई टीका लगाइदिने भएका छन्।शाहको सचिवालयका अनुसार शाहले दसैँको विजयादशमीका दिन सर्वसाधारणलाई बेलुका ४ बजे टीका लगाइदिनेछन्।

सचिवालयका अनुसार शाह र उनकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह दुवैले विजयादशमीमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिनेछन्। गत वर्षको विजयादशमीमा भने पूर्वराजा शाहले सर्वसाधारणलाई टिका लगाइदिएका थिएनन्।

 

IME Lifesidebar
kumari