citizens life insurance long ad

मनकामना केबलकार नियमित मर्मत सम्भारका लागि दुई दिन बन्द रहने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ ।
असोज १७ गते  बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।

केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहने छ । केबलकारको नियमित सेवा २०८० असोज १९ गते शुक्रबार देखि पुन: मनकामना केबलकार नियमित मर्मत सम्भारका लागि दुई दिन बन्द रहने मनकामना केबलकार नियमित मर्मत सम्भारका लागि दुई दिन बन्द रहने सञ्चालनमा आउने छ ।

IME Life
kumari