stcnepal long ad
ime life insurance
global ime bank long

म्यानमार एयरफोर्सको जहाज २६ जना नेपाली लिएर काठमाडौं आइपुग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं ।  लकडाउनपछि पहिलो पटक औपचारिक रूपमा नेपालीहरू स्वदेश फिर्ता भएका छन् ।

शुक्रबार बिहान म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका हुन् ।

विमानस्थल कार्यालयका अनुसार पौने ११ बजे म्यानमार एयरफोर्सको जहाज २६ जना नेपालीलाई लिई काठमाडौं अवतरण भएको हो ।

म्यानमार सरकारले आफ्नै खर्चमा यी नेपालीहरुलाई स्वदेश फर्काएको हो । आजै युएईबाट पनि नेपाली कामदारहरू अपरान्ह नेपाल आउँदैछन् ।

prabhu mahalaxmi
kumari