stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेप्सेमा नयाँ सारथीको बोनस शेयर सुचिकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ४ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज आइतबार एक लघुवित्तको बोनस शेयर सुचिकृत भएको हो ।

आज नयाँ सारथी १९ प्रतिशतले हुन आउने ४ लाख ८४ हजार ४ सय १२ दशमलव ६० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

prabhu mahalaxmi
kumari