stcnepal long ad
ime life insurance
national life
global ime bank long

मिर्मिरे लघुवित्त वित्तीय संस्थाद्धारा लाभांश घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश घोषणा गरेको छ । संस्थाको हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ०.६३०२३३६६ प्रतिशत नगद लाभांश गरी कुल १२ दशमलव ६३ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिने छ ।

IME Lifesidebar
kumari