stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ३२ हजार कित्ता शेयर बिक्रीमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३२ हजार १० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । यो शेयर संस्थापक शेयरधनीलगायत जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् ।

इच्छुक खरिदकर्ताले आवश्यक कागजात सहित १५ दिनभित्र लघुवित्तको केन्द्रीय गैंडाकोट, नवलपरासीमा आवेदन दिनुपर्नेछ ।  शेयरको बिक्री मूल्य भने प्रचलित नियमानुसार हुने बताइएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari