stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

मातृभूमि लघुवित्त वित्तीय संस्थाको २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

लघुवित्त वित्तीय संस्थाले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको कुल २२ हजार ६८५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल लघुवित्तकै कायम शेयरधनीले मात्रै खरिद गर्न पाउने व्यवस्था छ ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले के कति रकममा खरिद गर्ने हो सोको व्यहोरा खुलाई लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय लम्कीचुहा ४ बलिया, कैलाली वा कर्पोरेट कार्यालय बूढानीलकण्ठ, मण्डीखाटार काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि लुघवित्तले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari