citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

कालिका लघुवित्त वित्तीय संस्थाको साधारण सभा सम्पन्न

लाभांश र मर्जर प्रस्ताव पारित

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न भएको छ।साधारण सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले बोनस शेयर र सो को कर प्रयोजनार्थ ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

यसका साथै सभाले मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गरकेो हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १९ गते एक दिनका लागि बुकक्लोज गरेको थियो ।

साधारण सभा आज पुष २९ गते होटल टास्क इन्टरनेशनल प्रा.लि.को सभाहल पोखरा बुद्धचोकमा १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

gold
himalayan life insurance long ad
kumari bank