stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

महिला लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था  लिमिटेडले  संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ । लघुवित्तले संस्थापक समूहको नाममा रहेको कुल २ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

यो शेयर संस्थापक शेयरधनी, जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न सक्नेछन् । प्रतिकित्ता न्यूनतम मूल्य ७०० रुपियाँ तोकिएको उक्त शेयर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

लगानीकर्ताले शेयर  खरिद गर्दा न्यूनतम १०० कित्ता वा सम्पूर्ण  कित्ताका लागि आवेदन दिन सक्नेछन् । इच्छुक खरिदकर्ताले आज (पुस २५ गते) देखि माघ २ गतेसम्म लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड, लेखनाथमार्ग ठमेलमा आइपुगने गरी आफूले खरिद गर्न चाहेको शेयर संख्या र दररेट खुलाई गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ ।

prabhu mahalaxmi
kumari