stcnepal long ad
global ime bank long

मिथिला लघुवित्तको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मिथिला लघुवित्तको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । लघुवित्तको एक लाख पाँच हजार ८ सय ६१ दशमलव ६२ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।

संस्थापक शेयर सर्वसाधारणमा परिणत भएसँगै लघुवित्तको शेयर संरचना संस्थापकको ६० र सर्वसाधारणको ४० कायम भएको छ ।

IME Lifesidebar
kumari