stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

महिला लघुवित्तको ८६ हजार कित्ता शेयर बिक्रीमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ८६ हजार ३२५ कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर इच्छुक जोकोही व्यक्ति वा संघसंस्थाले खरीद गर्न सक्नेछन्। शेयर किन्न इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित मंसिर ३ गते दिउँसो ३ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्नेछ।

prabhu mahalaxmi
kumari bank
kumari