stcnepal long ad
ime life insurance
national life
global ime bank long

मर्जर प्रस्ताव पारित गर्न मानुषी लघुवित्तको विशेष साधारण सभा आज बस्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न मानुषी लघुवित्तको विशेष साधारण सभा आज भदौ ७ गते शुक्रबार बस्दैछ । विशेष साधारण सभा, होटल प्यालिसेड रिसोर्ट, सूर्यविनायक भक्तपुरमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

सभामा अन्य कुनै लघुवित्त कम्पनीसँग एकआपसमा मर्ज हुने प्रस्ताव पेश हुनेछ । यसका लागि कम्पनीले सञ्चालक समितिलाई आवश्यक प्रक्रिया अगाडि बढाउन सम्पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ ।

यस्तै, सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायत प्रस्ताव पनि रहेका छन् ।

IME Lifesidebar
kumari