stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेप्सेमा समता घरेलु लघुवित्तको शेयर मूल्य समायोजन

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाकोनेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन लघुवित्तको ५.४२२२ प्रतिशत बोनश शेयरपछि मूल्य समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ६६४ रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ७०० रुपैयाँको आधारमा मूल्य समायोजन गरेो हो । लघुवित्तले चैत २९ गते, बिहीबार नमोबुद्ध बैंक्वेट एण्ड इभेन्ट, बनेपा–७, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधारण सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

prabhu mahalaxmi
kumari