stcnepal long ad
ime life insurance
national life
global ime bank long

विन नेपाल लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो । यस वर्ष पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ ।

साधारण सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै साधारण सभाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने प्रयोजनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पारित गरेको छ ।

IME Lifesidebar
kumari