macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेप्सेमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ। नेप्सेमा आज उन्नति सहकार्य लघुवित्तको एफपीओ सूचीकृत भएको हो।

जसअनुसार हालै जारी गरिएको एफपीओमा बिक्री गरिएको १ लाख ७८ हजार ४५१.१८ कित्ता शेयर नेप्सेमा थपिएको छ। उन्नति सहकार्य लघुवित्तको यो थप शेयरको अब किनबेच गर्न सकिन्छ।

himalayan life insurance
igi long
NTA long ad