citizens life insurance long ad

बजारमा आज बिहीबार सुनचाँदीको भाउ स्थिर

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको २ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो बुधबार पनि सुनको भाउ त्यही नै थियो।

हिजो सुनको भाउ २ हजार ८०० रुपैयाँले बढ्दो आज भने मूल्य स्थिर रहेको छ। यसैगरी चाँदीको भाउ पनि स्थिर रहँदै आज तोलाको ४ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३० रुपैयाँ बढेर चाँदी ४ हजार ४२५ रुपैयाँमै कारोबार भएको थियो।

IME Lifesidebar
kumari