stcnepal long ad
ime life insurance
national life
global ime bank long

बजारमा आज सुनको मूल्य घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ . स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु एक हजार ४०० र चाँदी रु ३० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५५५ कायम भएको छ ।

हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५८५ प्रतितोला कायम भएको थियो ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari