stcnepal long ad
global ime bank long

बजारमा आज सुनको भाउमा वृद्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा वृद्धि भएको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला सुन ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने आज घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ५ हजार ५८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ५९५ रुपैयाँमा किनबेच भएको थियो।

IME Lifesidebar
kumari