stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बजारमा आज सुन चाँदीको भाउ घट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको छ ।

यससँगै आज सुनको भाउ तोलामा २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ७० हजार रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३०५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४५ सय ९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

prabhu mahalaxmi
kumari