stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आज बजारमा आज सुन चाँदीको भाउ घट्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ ।

यससँगै आज सुनको भाउ तोलामा २ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४४ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४४ हजार २० रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य थियो ।

prabhu mahalaxmi
kumari bank
kumari