stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

बजारमा सोमबार सुनको भाउ बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेर तोलामा २ लाख ५२ हजार ९०० रुपैयाँमा कायम भएको हो। आइतबार सुन प्रतितोला सुन २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर तोलामा ३ हजार ५८५ रुपैयाँमा कायम भएको छ। आइतबार तोलामा ५० रुपैयाँले घटेर चाँदी ३ हजार ६०५ रुपैयाँमा किनबेच भएको थियो।

prabhu mahalaxmi
kumari bank
kumari