stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

बजारमा आज सुनको भाउ घट्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो ।

आज सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३२ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३२ सय २० रुपैयाँमा किनबेच भएको थियो।

kumari bank
kumari
nawakantipur long