stcnepal long ad
global ime bank long

नेपाल लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको शेयर लिलामी प्रक्रियामार्फत आज वैशाख १० गतेदेखि बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०१ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनत २ हजार कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र वैशाख २४ गतेसम्म काठमाडौंको कमलपोखरीस्थित गरिमा क्यापिटलमा पेस गर्न सकिनेछ।

IME Lifesidebar
kumari