stcnepal long ad
ime life insurance
national life
global ime bank long

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २१ सय रुपैयाँले घटेको हो ।

आज सुन तोलामा २ लाख ४४ हजार ३ रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ४६ हजार ४ सय  रुपैयाँमा कारोबार भएको थियो।  त्यस्तै, आज चाँदीको भाउ भने सामान्य बढेको छ ।

आज चाँदी तोलामा ५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३१ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय ७० सय रुपैयाँमा किनबेच भएको थियो।

prabhu mahalaxmi
kumari