stcnepal long ad
ime life insurance
national life
global ime bank long

बजारमा सोमबार सुनको भाउमा गिरावट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सनुको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३३० रुपैयाँमा किनबेच भएको थियो।

IME Lifesidebar
kumari