stcnepal long ad
ime life insurance
national life
global ime bank long

सुकिला नोट आजबाट साट्न सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । यसपालिको बडादसैँका लागि आज भदौ २९ गतेबाट सुकिला बैंक नोट साट्न पाइने व्यवस्था गरिएको छ।

नेपाल राष्ट्र बैंकले यसपालिको दसैँका लागि सुकिला नोट साट्ने पाउने व्यवस्था गरेको छ। सर्वसाधारणले नयाँ बैंक नोट साट्न पाउने छैनन्। सुकिला नाट असोज १० गतेसम्म साट्न पाउने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको थापाथलीस्थित कार्यालयसँगै प्रदेश कार्यालयहरु विराटनगर, जनकुपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट दसैँका लागि सुकिला नोट साट्न सकिन्छ।

यसैगरी विभागका अनुसार बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सर्वसाधारणका साथै संघसंस्थाले बैंकिङ कारोबार समयमा सुकिला नोट सट्न सक्नेछन्।

IME Lifesidebar
kumari