stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बजारमा आज पनि सुनको भाउ बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार १५० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा २ हजार १६५ रुपैयाँमा किनबेच भएको थियो।

prabhu mahalaxmi
kumari