sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

बजारमा आज सुनको मूल्य घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको दोस्रो कारोबार दिन सुन आज तोलामा ३ हजार ५०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

जसअनुसार सोमबार छापावाल सुन तोलामा १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ । यस अघि आईतबार छापावाल सुन तोलामा १ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको भएको थियो ।

यसैबीच चाँदीको मूल्य तोलामा १० घटेको रूपैँयाले घटेको छ । आईतबार तोलामा १ हजार ९ सय ७० रूपैँया कायम भएको चाँदी सोमबार १ हजार ९ सय ६० रूपैँया कायम भएको महासंघले जनाएको छ ।

prabhu bank
nawakantipur long