stcnepal long ad
ime life insurance
global ime bank long

४०% सम्म क्यासब्याक दिन एलजी नेपालको अफर

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । एलजी नेपालले नयाँ वर्ष २०८२ को अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ। “४० वर्षदेखि घरघरमा एलजी” भन्ने नारा सहित सुरु गरिएको योजनामा उपभोक्ताहरूले ४०% सम्मको क्यासब्याक पाउन सक्ने कम्पनीको भनाइ छ ।

साथै पक्का उपहार र निःशुल्क डेलिभरी जस्ता आकर्षक सुविधाहरू पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

एलजी नेपालका उत्पादनहरू टिभी, फ्रिज, वाशिङ मेसिन, एसी, भ्याकुम क्लिनर लगायतका उपकरणहरूमा यो योजना लागु हुने जनाइएको छ ।

prabhu mahalaxmi
kumari