stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

आज सुन चाँदीको भाउ २७ सय रुपैयाँले घटे

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २७ सय रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ६७ हजार ५ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै चाँदी १९ सय ३० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long