stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

शुक्रबार तरुल ८५, रातो आलुको औसत मूल्य प्रतिकेजी ३५.६७ रुपैयाँ रहेको छ । प्याज ६३.३३ रुपैयाँ, मटरकोशा ४५ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, सेतो मूला हाइब्रिड २७.६७ रुपैयाँ प्रति केजी रहेको छ ।

स्थानीय काउली १२.३३ रुपैयाँ, बन्दा लोकल १५ रुपैयाँ, लौका ४५ रुपैयाँ, तितो करेला ९५ रुपैयाँ र ठुलो गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी तोकिएको छ ।समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु २६०, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १३५, सुन्तला (भारतीय) प्रतिकेजी रु १०० निर्धारण गरिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari