stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाली बजारमा आज सुन चाँदीको भाउ २३०० ले बढ्यो 

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । महासंघका अनुसार आज सुनको भाउ तोलामा २३ सय रुपैयाँले बढेको छ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी १ हजार ८८५ रुपैयाँमा किनबेच भएको थियो।

prabhu mahalaxmi
kumari bank
kumari