stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपाली बजारमा आज सुनको भाउ सामान्य बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ भने चाँदी बढेको छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको छ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६० हजार ६ रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ८८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी १ हजार ८५५ रुपैयाँमा किनबेच भएको थियो।

prabhu mahalaxmi
kumari